वैदिक ज्ञान: विशेष ज्ञान(Scientific Knowledge)
सनातन वैदिक हिन्दू धर्मको श्रोत वेद हो। वेद चार प्रकारका छन। ऋग्वेद,यजुर्वेद,सामवेद र अथर्व वेद! चारै वेद गरी कुल मिलाएर एक लाख मन्त्र छन्। यी वेदका जम्मा तीन खण्डहरू छन।कर्म-काण्ड,उपासना-काण्ड र ज्ञान-काण्ड। कर्म-काण्डमा ८० हजार मन्त्र,उपासना-काण्डमा १६ हजार मन्त्र र ज्ञान-काण्डमा ४ हजार मन्त्र छन। वेद को अर्थ हो ज्ञान-विज्ञान। ज्ञान दुई प्रकार को हुन्छ: 1.सैद्धांतिक ज्ञान(Theortical knowledge) र 2. प्रायोगिक ज्ञान(Practical Knowledge)। ज्ञान को अर्थ हो सैद्धांतिक ज्ञान। विज्ञान को अर्थ हो विशेष ज्ञान र प्रायोगिक ज्ञान(Scientific Knowledge). Vedic knowledge is Scientific knowledge. Vedas are science. ऋग्वेद को तेस्रो मण्डल को 35 सूक्त मा विमान निर्माण र संचालन को विधि छ। वायुयान संचालन गर्ने विधि र अस्त्र शस्त्र निर्माण र प्रयोग गर्ने विधि ऋग्वेद मा दीयेको छ। ऋग्वेद को नवम मण्डल को नासदीय सूक्त मा सृष्टि वर्णन गरेको छ। विश्वप्रसिद्ध विश्वविद्यालय oxford, cambridge र harvard यूनिवर्सिटी मा ऋग्वेद मा शोध कार्य (रिसर्च) हुदै छ। ऋषि शब्द बाट english को research शब्द निस्कियेको हो। ऋषि शब्द को अर्थ हो रिसर्च गर्ने, मनन गर्ने, शोध गर्ने व्यक्ति।
Comments
Post a Comment